Русские видео

Сейчас в тренде

Иностранные видео




Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



सूचनाको हक भनेको के हो? || सूचनाको हक सम्बन्धी सम्पूर्ण जानकारी || RTI in Nepali

सूचनाको हक भनेको के हो? || सूचनाको हक सम्बन्धी सम्पूर्ण जानकारी || RTI in Nepal ➤भिडियोको बारेमा आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा मैले सूचनाको हक सम्बन्धी सम्पूर्ण जानकारीहरु समेटने प्रयास गरेको छु । यसमा सूचनाको हकको अवधारणा, सूचनाको हकको सिद्धान्त, सूचनाको हक र पारदर्शिता, सूचनाको हकका सिद्धान्तहरु, सूचनाको हकको महत्त्व, सूचनाको हकको आवश्यकता, नेपालमा सूचनाको हकको अवस्था, सूचनाको हक सम्बन्धी व्यवस्थाहरु, सूचनाको हक सम्बन्धी ऐनको जानकारीहरु समेटिएका छन् । लोक सेवा लगायत अन्य प्रतिष्पर्धात्मक परीक्षाको तयारीमा रहेका सबै साथीहरुलाई यो भिडियो निकै उपयोगि हुनेछ भन्ने मैले विश्वास लिएको छु । ➤मेरो बारेमा म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा लोक सेवा तयारीको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद । ✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧𝐝 𝐭𝐡𝐢𝐬 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭 ➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧 𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦   / bisnuprawa   𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤   / bishnuprawa   Twitter   / bisnuprawa   ➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭 ➤©®:bishnu prawa sapkota ➤ Tags #सूचनाकोहक #सूचनाकोहकरपारदर्शिता #बिस्नुप्रवासापकोटाउपसचिव #लोकसेवातयारी #bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari #rti ➤Key Words सूचनाको हक भनेको के हो,सूचनाको हक सम्बन्धी सम्पूर्ण जानकारी,बिस्नु प्रवा सापकोटा,सूचनाको हक र पारदर्शिता,suchanako hak,suchanako hak ra pardarshita,suchanako hak bhaneko k ho,सूचनाको हकको अवधारणा,सूचनाको हकको विकासक्रम,सूचनाको हकको महत्त्व आवश्यकता र औचित्य,सूचनाको हकका सिद्धान्तहरु,suchanako hakka sidhantaharu,Right to information in Nepali, Suchanako hak in nepali,नेपालमा सूचनाको हकको व्यवस्था,सूचनाको हक सम्बन्धी ऐन २०६४,सूचनाको हक सम्बन्धी नियमावली २०६५ ➤Time Line 0:00 विषय प्रवेश 0:50 सूचना भनेको के हो ? 4:00 सूचनाको हक भनेको के हो? 10:50 सूचनाको हकको ऐतिहासिक विकासक्रम 13:24 सूचनाको हकको उद्देश्य,औचित्य,भुमिका,महत्व 16:10 सूचनाको हकका सिद्धान्तहरु 20:52 सूचनाको हक सम्बन्धी ऐन 23:31 सूचनाको हकको सीमा अपवाद गोप्य राख्नु पर्ने सूचना 24:56 सूचनाको हक सम्बन्धी सार्वजनिक निकायको भूमिका 28:00 सूचनाको हक सम्बन्धी व्यवस्थाहरु 31:00 सूचनाको हकमा देखिएको समस्या 33:50 सूचनाको हकलाई प्रभावकारी बनाउने उपाय

Comments