Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб साम्यवादको अभ्यास यहिं थियो в хорошем качестве

साम्यवादको अभ्यास यहिं थियो 10 месяцев назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



साम्यवादको अभ्यास यहिं थियो

GUEST: Dr. Krishna Chandra Sharma HOST : Binu Pokhrel CAMERA/EDIT: Kishan/ Arjun भिडियो भित्र : प्रिय दर्शक हार्दिक नमन । तपाईंहरुको अगाध माया पाएर हामी पुलकित छौं । र एकदमै आभारी छौं । हजुरहरुलेनै सुझाउनु भएका पात्रहरु नै हाम्रो पनि क्षनौट हो । आज पनि हामी हजुरहरुकै क्षनौटमा हुनुभएको विद्वान कृष्ण चन्द्र अधिकारीसँग संवाद गर्दैछौं । जो अग्रेजी साहित्यमा विद्यावारिधी गर्नुप्रिय दर्शक हार्दिक नमन । भएको, लामो समय नेपालकै ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विभाग प्रमुख रहेर काम गर्नु भएको, जीवन भोगाई पछिको ज्ञान, अनुभव भरिपूर्ण हुनुभएको व्यक्तित्व हुनुुहुन्छ । जो अंग्रेजीको एक प्रखर वक्ता भएर जीवनका पछिल्ला दिनमा पूर्वियमा पनि हिमवतखण्ड साहित्य, दर्शन अझ भनौं यहाँको ज्ञानमा चुर्लुम्म डुब्नुभएको छ । जुन कुरा एकै मान्छेको जीवनमा एकदमै कम हुन्छ । किनकि एक खालको दर्शनमा रस पसेपछि मान्छे अरु सबै खत्तम यो मात्र ठिक भनेर रोकिन्छ । तर यसरी धेरै खालका दर्शन पढेपछि अनि विहङ्गम दृष्टि तयार हुन्छ । त्यसैले आउनुस् पश्चिमा दर्शनमा जीवनभर अध्ययन अध्यापनमा विताएर जीवनको उतरार्धमा यहाँको दर्शमा आइपुग्नुभएका पृथ्वीका दुबै क्षेत्रका दर्शनमा पोक्क्त आदरणिय गुरु कृष्णचन्द्र शर्मासँग यि दुई क्षेत्रका दर्शनहरुको तुलनात्मक दृष्टि लगाऔं । र हाम्रो संसारलाई हेर्ने दृष्टि फराक बनाऔं । Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍   / binuebhi   ►🐦   / binuebhi   ►📸   / binupokhrel9   ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)

Comments