Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб आध्यात्म के हो What is spirituality ? आजको संसारमा यसको महत्त्व - Anup Panthi в хорошем качестве

आध्यात्म के हो What is spirituality ? आजको संसारमा यसको महत्त्व - Anup Panthi 4 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



आध्यात्म के हो What is spirituality ? आजको संसारमा यसको महत्त्व - Anup Panthi

प्रेरणा गौतम बुद्ध श्री अरबिंदो ओशो गुरुदेव श्री श्री रविशंकर सद्‌गुरु जग्गी वासुदेव आध्यात्मिकता के हो ? यो प्रश्न हामी सबैको लागि धेरै पेचिलो हुन सक्छ ​.. हर एक व्यक्ति को लागि फरक हुन सक्छ यसको परिभाषा .. जीवन एक आध्यात्मिक यात्रा हो जसमा धेरै उतार चढाव हुनछन। एक आध्यात्मिक यात्राको कहिल्यै अन्त्य हुदैन। यदि हामी कहिलेकाँहि लडछौं भने पनि हामी उठ्न सकनु पर्दछ र हाम्रो यात्रा जारी राख्नु पर्छ। कोइ इस्वरिय भक्ति लाइ आध्यात्मको रुप मान्छन भने कोइ निस्वार्थ सेवा भाव नै वस्तविक आध्यात्म हो भन्छन तर धेरै मानिस आफनो धर्म अनुसार पुजा गर्नुलाई नै आध्यात्म ठान्दछन .. त के आध्यात्म तेइ हो जुन प्रचलित परम्परा हरु द्वारा स्थापित गरियेको हो ? यदि तपाईंले आफ्नो अहंकार, रीस, क्रोध, लोभ, ईर्ष्या र पूर्वाग्रहहरूलाई पराजित गर्नुभएको छ भने, तपाईं आध्यात्मिक हुनुहुन्छ। बाहिरी परिस्थिति जस्तोसुकै भए पनि, यदि तपाईं आफैं भित्र सँधै खुशी र आनन्दित हुनुहुन्छ भने तपाईं आध्यात्मिक हुनुहुन्छ - सद्‌गुरु जग्गी वासुदेव #आध्यात्म #आध्यात्म_के_हो #आध्यात्मिक जीवन #nepalimeditation

Comments